२५ साउन, काठमाडौं /काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ । प्रहरी र स्थानीयले आगो निभाउने प्रयास जारी राखेका छन् ।
आगलागीको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार