२०८१ बैशाख १ गते शनिवार

मोटरसाइकल दुर्घटनामा १९ बर्षिय अस्मिताको मृत्यु



२३ साउन, कपिलवस्तु / कपिलवस्तुमा भएको मोटरसाईकल दुर्घटनामा १९ बर्षिया युवतकिाृ ज्यान गएको छ । अर्घाखाँची भुमिकास्थान नगरपालिका धारापानिको सिख्र जन्म घर भई हाल कपिलवस्तुमा बसोबास गर्दै आईरहेकी किशोरीको सडक दुर्घटनामा ज्यान गएको हो ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने कपिलबस्तुको सडकमा बिपरित दिशाबाट आईरहेको ट्याक्टर ले अस्मिता खनाल सवार मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा उनको मृत्यु भएको हो । अस्मिता खनाल अफिसको कामले फिल्डमा जाने क्रममा थिईन । ठक्कर दिने ट्याक्टर लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार