२०८१ चैत्र १ गते आइतवार

धनुषाको पुर्ब पश्चिम राजमार्गमा बस दृर्घटना हुदा १५ जान समान्य घाइते र ५ जना गम्भिर



२३ साउन,धनुषा/ धनुषाको गणेशमान चारनाथ नगरपालिका बिरेन्द्रबजार वडा न -१ मा पुर्ब पश्चिम राजमार्ग को गोलघर को नजिक बस दुर्घटना हुदा १५ जना समान्य घाईते र ५ जना गम्भिर घाइते भएका छ्न ।

काठमाडौबाट काकर्भिटाका लागि गाडि नं प्रदेश ३०१-००५ख ९७१९ नम्बर को सुपर अग्नि नाईट बस दुर्घटनामा परि १५ जना घाईते मध्ये ५ जना गम्भीर घाईते भएका हुन् । गम्भीर घाईते लाई प्रादेशिक अस्पतालमा जनकपुमा उपचार भइरहेको ईलाका प्रहरी कार्यलय भरतपुर धनुषाका प्रहरी नायब निरीक्षक मनोज कर्णले बताए ।

काठमान्डौबाट निस्केको बस बिहान करिब ४:०० बजे दुर्घटना मा परेको प्रहरीले श्रोतले बताएको छ । बाकि यात्रु सकुशल घर पुगेका छन् भने साधारण चोटपटक लागेकोहरु बिरेन्द्र्बजारकै मेडिकलमा उपचारत रहेका छन ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार