२०८१ बैशाख ४ गते मङ्गलवार

नारायणगढ मुग्लिन सडक पहिरोले अवरुद्ध




१६ साउन/ दाङ/ पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । निरन्तर परिरहेको वर्षासँगै पहिरो झरेपछि सो सडक अवरुद्ध भएको हो,

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो,

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । गए रातिदेखि लगातार पानी परिरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार