२०८१ बैशाख ६ गते बिहिवार

अध्यक्ष ओलीले भने, ‘यो झाडीमा जन्मिएको गठबन्धन हो,



पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबबन्धन झाडीबाट जन्मिएको बताएका छन् । सोमबार पोखरामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन कसले जन्मायो भन्ने नखुलेको टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘यो झाडीमा जन्मिएको गठबन्धन हो, परमादेशबाट आएको गठबन्धन हो । कसले फालेको हो थाहा छैन । यस्तो गठबन्धनलाई कसैले साथ देला भन्ने आफूलाई नलाग्ने उनले बताए । सत्तारुढ गठबन्धन देशकै कलंक भएको उनले टिप्पणी गदै भने, ‘वैशाख ३० देखि हामीले जनताको तागत देखाउन सुरु गर्नेछौँ ।’

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार