२०८१ बैशाख ९ गते आइतवार

अनेरास्ववियु गंगादेव गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न



अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गंगादेव गाउँपालिका कमिटीको प्रथम पालिका अधिवेशन गंगादेव गाउँपालिकाम सम्पन्न भएको छ ।।
गंगादेव गाउँपालिका इन्चार्ज लेखनाथ वलीको सभाअध्यक्षतामा सुरुभएको कार्यक्रममा प्रमुख अथितिमा गंगादेव गाउँपालिका अध्यक्ष रोशन कुमार वली , बिशिस्ट अथितिमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तुल बहादुर घर्ती , अथितहरुमा अनेरास्ववियु रोल्पा जिल्ला इन्चार्ज तथा लुम्बिनी प्रदेश सह-संयोजक सन्तोष बाठा , अनेरास्ववियु रोल्पा जिल्ला संयोजक प्रकाश बुढा,अनेरास्ववियु रुन्टिगढि गाउँपालिका इन्चार्ज हेमराज वि.क , नेकपा एमाले जिल्ला कमिटी सदस्य पल ब. विक , २ नम्बर वडा कमिटी अध्यक्ष देवराज वली लगाएतको आाथित्यता रहेको थियो ।
अधिवेशनबाट दिल किरण परियारको अध्यक्षतामा २४ सदस्यीय गंगादेव गाउँपालिका स्तरीय कार्य समिति चयन गरिएको छ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार