२०८१ माघ २४ गते शुक्रवार

नबनिर्बाचित राष्ट्रिय युवा संघ तुल्सिपुर उपमहानगरपालिका अध्यक्ष बिबेक द्वारा सम्पुर्णमा धन्यवाद




फाल्गुन ८
नबनिर्बाचित राष्ट्रिय युवा संघ तुल्सिपुर उपमहानगरपालिका अध्यक्ष बिबेक याेगि द्वारा पार्टीका सम्पुर्ण सहयोद्वा तथा पार्टी नेतृत्व लाई धन्यवाद दिनु भएको छ।
केहि दिन आगडी राष्ट्रिय युवा संघ तुल्सिपुर उपमहानगरपालिकाको नगरअध्यक्ष मा निर्बाचित भइ पार्टीको महत्त्वपूर्ण जिम्मेवारी सुम्पेकोमा सम्पुर्ण १९ वटा वार्ड का युबा संघ का पदाधिकारी तथा पार्टी नेतृत्व प्रती धन्यवाद दिदै पार्टी र भातृ संगठनले सुम्पेको जिम्मेवारी लाई कर्तव्यनिस्ठ भइ पार्टीको बिधान अनुसार सम्पुर्ण युबा वर्गलाई गोलबद्द गराई पार्टी निर्माण मा लाग्ने प्रण गर्ने राप्ती सन्चार सङ भन्नु भएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार