
झापा । दाङका ३० वर्षीय ऋषि परियारले मेची महाकाली उल्टो पैदल यात्रा थालेका छन् । स्वास्थ्यका लागि मेची महाकाली उल्टो पैदल यात्रा नाम दिइएको यो यात्राको सुरुवात उनले नेपालको पूर्वी नाका काँकरभिट्टा बाट गरेका हुन् ।
दाङ तुलसीपुर नगरपालिका वडा नंं ३ रानागाउँका ३० वर्षीय परियारले शनिबारदेखी सुरूगरेका मेचीमहाकाली उल्टो पैदल यात्रा करीब दुई महिना सम्ममा सम्पन्न गर्ने बताए ।
यस अगि उनिले हातले टेेकेर गिनिज बुकमा नाम लेेखिसकेकाे छन
प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार