२०८१ चैत्र १ गते आइतवार

तमु ल्होसार को अबसर भोलि सार्बजनिक बिदा




पुस १४
सरकार ले भोलि तमु ल्होसार को अबसर मा सार्बजनिक बिदा दिएको छ।
आज गृहमन्त्रालय ले एक बिज्ञपति जारी गरि भोलि सम्पुर्ण सरकारी कार्यालय तथा सरकारी निकाय तथा बिदेश स्थित कुटनैतिक नियोग मा बिदा दिएको उल्लेख छ।

बिज्ञपति को पुर्ण पाठ:

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार