२०७९ मङ्सिर ८ गते बिहिवार

चित्रकला प्रतियोगितामा गोरखा स्कुलका प्रियान्सा प्रथम




तुलसीपुर, २७ कात्तिक ।
लाईन्स क्लब अफ दाङले आयोजना गरेको अन्तराष्ट्रिय चित्रकला प्रतियोगितामा गोरखा मावि तुलसीपुरका छात्रा प्रियन्सा राई प्रथम भएकी छिन् । विद्यालयका निमावि संयोजक पूर्ण विक्रम डाँगीका अनुसार कक्षा ७ मा अध्ययनरत राई प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । साथै सयोजक डाँगीको आगामी दिनको प्रगतिको शुभकामना समेत ब्यक्त गरे । उनले विद्यार्थीमा चौतर्फी ज्ञान आबश्यक पर्ने समेत बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार