
असोज १४।
यही असोज २३ गते तुल्सीपुरमा बिबिध सास्कृतिक कार्यक्रम हुने भएको छ।
अनाथ बालबालिकाको सहयोगार्थ तुलसीपुरको अरनिको मैदानमा सास्कृतिक कार्यक्रम आयोजना गरेको आयोजक पि एम इन्टरप्राइजेज ले जानकारी दिएको छ।
उक्त सास्कृतिक कार्यक्रम मा अहिले का युबा पुस्ता मा चर्चित र्यापर भि-टेन ,प्रताप दास, मिलन नेवार ,बिजय पुन, सृजना अधिकारी आदि कलाकारहरु आउने आयोजक ले जानकारी दिएको छ।
भि-टेन सहित को टोलि को प्रस्तुति हेर्न को लागि आमयुबा जमात बेग्र प्रतीक्षा मा रहेको र भि-टेन लाई दाङमा युवाहरु को माग अनुसार पहिलो पटक ल्याउन सफल भएको र कार्यक्रम को सम्पूर्ण तयार भईरहेकाे कार्यक्रम सम्योजक एच आर मगर ले जानकारी दिनु भयो।
प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार