२०८१ बैशाख ८ गते शनिवार

पाण्डे र खनाल मन्त्रीमा नियुक्त बागमती मा मन्त्री परिषद बिस्तार



बागमती प्रदेशको नवनियुक्त मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिनु भएसँगै दुई जना मन्त्री नियुक्त गर्नु भएको छ ।

उहाँले आन्तरिक मामिला तथा कानुन तथा भौतिक विकास मन्त्रीको रुपमा केशवराज पाण्डे तथा समाजिक विकास मन्त्रीका रुपमा कृष्णप्रसाद खनाललाई नियुक्त गर्नु भएको हो । उहाँहरूले हिजै पद तथा गाेपनीयताकाे सपथ लिनु भएकाे छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार