तुल्सिपुर १९ श्रावण –
तुल्सिपुर उपमहानगरपालिका शिक्षा समिती र तुल्सिपुर मा कृयाशिल ४ बिद्यार्थी संगठन द्वारा आज तुल्सिपुर का सामुदायिक विद्यालय को अनुगमन गरिएको छ्।केही दिन अघि भएको बिद्यार्थी संगठनहरु र तुल्सिपुर उपमहानगरपालिका को शिक्षा समिति बिच भएको सहमती थियो सो अनुसार हिजो तुल्सिपुर मा कृयाशिल चार बिद्यार्थी संगठन ले सस्थागत विद्यालयहरु को अनुगमन गरेका थिए भने आज शिक्षा समिती का पदाधिकारी र चार विध्यार्थी संगठन का प्रतिनिधि ले तुल्सिपुर क्षेत्र का सामुदायिक विद्यालय को अनुगमन गरेका हुन ।
उक्त अनुगमन टोलि ले गुरुजजुर उ मा बि रक्षाचैर सेन्टर मावि तुल्सिपुर को अनुगमन गरेका हुन।अनुगमन का क्रम मा विद्यालय बाट प्रदान गरिने छात्रवृत्ति ,शुल्क वृद्धि तथा विविध विषय को बारेमा सम्बन्धित विद्यालय संग छलफल गरेका थिय। उक्त अनुगमन टोलि मा नगरपालीका शीक्षा शाखा बाट चक्र भण्डारी ,मदन देवकोटा , ने बि संघ दाङ जिल्ला कोषाअध्यक्ष अरुण लहरे ने बि संघ जिल्ला सदस्य किरन के सि ,अखिल क्रान्तिकारी केन्द्रिय सदस्य दुर्गा बि,बिन्दु खड्का क,अनेरास्ववियु जिल्ला सम्योजक रबिन्द्र डाङी र समाजबादी बिध्यर्थी जिल्ला अध्यक्ष दिपक पोख्रेल रहेको दिपक पोख्रेल ले जानकारी दिनु भएको छ।