२०७९ मङ्सिर २० गते मङ्गलवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।



१२ श्रावण “
आज विहान ५ बज तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनी नजिक खनिराखेको खाल्डोमा परि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिए ।
बुलुबुकका अनुसार तुलसीपुर उपमहानगरपालिका १२ टरिगाँउका चुडामणी भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ । बाँकी उनको ठेगानाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको ।
उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार