२०८१ पुष २८ गते सोमवार

संविधान दिवसको अवसरमा त्रिदेव सेकेन्डरी बोर्डिङ स्कुल  दीप प्रज्ज्वलन कार्यक्रम



असोज २ गते

संविधान दिवसको अवसरमा त्रिदेव सेकेन्डरी बोर्डिङ स्कुल  दीप प्रज्ज्वलन कार्यक्रम गरेको  कार्यक्रममा बोल्दै।सिक्षक शिक्षक पोषण ओली संविधानलाइ समय सापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा     शिक्षक सन्दीप ओली उत्कृष्ट भनिएको संविधान कार्यान्वयनमा समस्या देखिएको उहांको भनाइ  छ । त्यस्तै शिक्षा संविधानको मर्म अनुसार दलहरु नै नचलेको आरोप लगाउनुभयो उहांले संवैधानिक अधिकार पाउन पनि नागरिकले संघर्ष गर्नुपरेको बताउनुभयो

विद्यालयका प्रिन्सीपल मनोज हमालले  जनताले चुनेका जनप्रतिनिधिले बनाएको संविधान जारी भएको दिनको उल्लासमा दीप बालेर खुुसीयाली साटिएको बताउनुभयो उहांले संविधान कार्यान्वयनमा दलहरु गम्भिर बन्नुपर्ने धारणा राख्नुभयो

प्रकाशित मिति : २०८१ असोज १ गते बुधवार