२०८१ माघ १ गते बुधवार

सखुवा प्रसौनी को एकडर्वा मा श्री सप्तचंडी महायज्ञ, समान्नीय उपराष्ट्रपति यादव द्वारा उद्घाटन हुने



पर्सा । पर्सा जिल्ला को सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यशवन्त यादव ले उपराष्ट्रपति संग भेटवार्ता गरेका छन र यही बैशाख १२ गते श्री सप्तचंडी महायज्ञ समान्नीय उपराष्ट्रपति यादव द्वारा उद्घाटन हुने बताएका छन।

सखुवा प्रसौनी गाउँपालीका वार्ड न ६ एकडर्वा मा श्री सप्तचंडी महायज्ञ यही मिती २०८१/बैशाख / १२ गते रहेकाले समान्नीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव ज्यु द्वारा उद्घाटन हुन भएका ले सम्पुर्ण मा उपस्थिति को लागि सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यशवन्त यादव हार्दिक अनुरोध गरेका छन ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार