२०८२ बैशाख २९ गते मङ्गलवार

तुल्सिपुर ८ राधा कृष्ण मन्दिर वरिपरि वनमा अवैध रुपमा खयरका रुख कटान



माघ २९

तुलसीपुर उपमहानगरपालिका वडा न ८ राधा कृष्ण मन्दिर मा रहेका खयर का बोट हरु अबैध रुपले कटान गरिएको छ यस विषयमा बुझ्न खोज्दा कसैले जानकारी नभएको बताउनुभएको छ कसैलाई जानकारी बिना नै अवैध रुख कटान भइरहेको स्थानीयको आरोप छ। उपभोक्ताका अनुसार समूहका अध्यक्ष तथा पदाधिकारीकै संलग्नतामा अवैध रुख काट्ने काम भइरहेको बताएको छ यस विषयमा स्थानीय सरकार वडा र वन कार्यालय लाई जानकारी नगराई समिति को मनोमानी ढङ्गबाट वन फडानी गरिएको देखिएकाे छ यस वडा नम्बर ८ का अध्यक्ष धर्मराज वलीलाई फोन सम्पर्क गर्दा आफूलाई यस बारेमा जानकारी नभएको बताउनु भएको छ भने अर्कोतिर निकाय पनि बेखवर रहेको अवस्था छ ।वन ऐन् अनुसार कार्यालयबाट आदेश नलिई हरिया, सुख्खा खडा वा ढलापडा कुनै पनि रुख काट्न नमिल्ने प्रावधान छ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार