
११ माघ । कोशी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनलाई हराउँदै महिलातर्फ नेकपा एमालेकी रूक्मणी कोइराला विजयी । उहाँकी प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९ सय ९२ मतभार हासिल गर्नुभएको थियो । अन्पेक्षाकृत मतपरिनाम आएपछि कोशी प्रदेशमा गठबन्धन भित्र खैलाबैला मच्चिएको बताएको छ
प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार