२०८१ पुष २८ गते सोमवार

प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला



पुस १६ ।

म घर भई हाल संखुवासभा जिल्ला कारागारमा कार्यरत ४१ वर्षीय प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका हुन् । तामाङले गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेका थिए । ड्युटी सकेर सोही पोसाकमै सुतेका हवल्दार तमाङ आज बिहान बेहोस अवस्थामा फेला परेका थिए । उनको उपचारको क्रममा आज अस्पतालमा नै मृत्यु भएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार