२०८१ माघ १ गते बुधवार

गुरूकुल ऐकेडेमीले जथाभावी रूपमा बजारमा टाँगेका प्रचार सामग्री , कार्यबहाक मेयर बिककाे नेतृत्वमा हटाइयो



दाङ तुल्सिपुर । गुरूकुल ऐकेडेमीले जथाभावी रूपमा बजारमा टाँगेका प्रचार सामग्री तुलसीपुर उपमहानगरले आज हटाएको छ । उपमहानगरका मेयर टिकाराम खड्काको निर्देशनमा कार्यबहाक मेयर वीर बहादुर विकको नेतृत्वमा आज आफै गुरूकुल ऐकेडेमीका अनाधिकृत प्रचार सामग्री हटाइएको छ । उपमहानगरको अनुमतिबिना प्रचार सामग्री राखेकाले हटाइएको कार्यबहाक मेयर विकले जानकारी दिनुभयो । छ

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार