२०८१ माघ ५ गते आइतवार

तुलसीपुरमा एक बालक २ दिनदेखि वेपत्ता खोजी गरिदिनुहुन अनुरोध



दाङ, १० मंसिर । 
दाङ तुलसीपुरमा एक बालक २ दिनदेखि वेपत्ता भएकाे परिवार बताएको तुलसीपुर उपमहानगरपालिका वडा-७ गणेशपुर निवासी जीवराज रेग्मीका १२ वर्षिय छोरा आनन्द रेग्मी घरबाटै हराएकाे खाेजि दिनुहुन अनुरोध गर्नुभएको छ 

गहुँगोरो वणर्को गोलो अनुहार भएका, निलो ज्याकेट लगाएका र कालो ब्याग बोकेका बालक शनिबार बिहान ११ बजेदेखि घरबाट गाउँ घुम्न भनि निस्केको र अहिलेसम्म सम्पर्क बिहिन भएको अभिभावक जीवराज रेग्मीले जानकारी दिनुभयो । 

उहाँले बालकलाई फेला पार्नुहुने महानुभाबले ९८६८६३२५५३ र ९८४४९१०८३८ मा सम्पर्क गरिदिन अनुरोध समेत गर्नुभएको छ

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार