२०८१ बैशाख ९ गते आइतवार

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घट्यो



नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ निगमले आज राती बजेपछि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ११ रुपैँया र डिजेलमा प्रतिलिटर ५ रुपैँया घटेको छ ।

निगमले विज्ञप्ती निकालेर स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गरिएको जनाएको छ । नयाँ मूल्य सुचि अनुसार दाङमा अब पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैँया पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६७ रुपैँया पर्ने छ ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार