![](https://raptisanchar.com/wp-content/uploads/2021/06/default.jpg)
असाेज २८
सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा न.- १ सल्लीबजार नजिकै भेरी नदी किनारमा तैरिरहेको अवस्थामा बेवारिसे फेला परेको शवको पहिचान खुलेको छ
उक्त शव जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न.-४ च्युरा कांराका ३५ बर्षीय कृति बहादुर बिष्टको रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ। शवको सुर्खेत सिम्ताका मृतकका भिनाजु भिम बहादुर बुढाले सनाखत गरेको बताइएकोछ ।
मृत भेटिएका बिस्ट घरायसी सामान्य विवाद भएपछि उनिकाे असोज २२ हराएकाे थियो मृतक बीस्टको शवलाई पोष्ट माटमका लागि जिल्ला अस्पताल सल्यान पठाएकाे प्रहरीले बताएको छ
स्थानीयले नुहाउने क्रममा भेरी किनारमा तैरिरहेको अवस्थामा बेवारिसे देखेपछि प्रहरीलाई खबर गरेका थिए
प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार