२०८२ बैशाख ५ गते शनिवार

सल्यान का प्रवेश भण्डारी सहित इजरायलमा १० जना नेपाली काे मृत्यु



असाेज २१

प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा सल्यानका ३ जना परेका छन् । कम्तिमा १० जना नेपालीको मृत्यु भएको छ आक्रमणमा सल्यानका एक विद्यार्थीकाे मृत्यु भएकाे बताएको छ
आक्रमणमा मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका ३ साहुटाेलका प्रवेश भण्डारी रहेका छन् । उनि सूदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेकाे बताएको छ। उनि इजरायल पुगेकाे एक महिना पुगेकाे थियाे ।
घाइते हुनेमा सल्यान शारदा नगरपालिका २ का विधान सेजुवाल रहेका छन् । उनकाे त्यहाँकाे स्थानीय अस्पतालमा भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ इजरायलस्थित नेपाली दुताबासले जनाएकाे छ ।आक्रमणमा क्रमणमा परेका सल्यान त्रिवेणी गाउँपालिका १ का प्रमाेद केसी भने सुरक्षित रहेकाे बताएकाे छ ।

त्यसैगरी दंगीशरण गाउँपालिका-३ हेकुली निवासी निमबहादुर डाँगी छोरा प्रविण डाँगी पनि घाइते भएको अस्पताल रहेको बताएको छ हिजाे अस्पताल नर्सको मोबाइलबाट फाेन गरेका बताएका उहाँ एक खुट्टा काटिएको बताएका छ

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार