२०८१ माघ ५ गते आइतवार

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु



असाेज १२

सल्यानमा आज भएको जीप दुर्घटनाका घाइते मध्ये चेकजाँच गर्दा जिल्ला अस्पताल सल्यानले दुई जनाको मृत्यु पुष्टि गरेको छ ।


जिल्ला प्रहरी कार्यालय सल्यान को जानकारी अनुसार,,

१) जिल्ला सल्यान सारदा न.पा. १२ तिमिले बस्ने बर्ष अं. ७६ की धुर्बि बोहरा टाउकोमा चोट सिरीयस ( ऐ. १८ : ४५ बजेको समयमा जिल्ला अस्पताल सल्यानमा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत्यु घोषणा गरेको ।
२) ऐ. ऐ. १५ बरला बस्ने वर्ष अ.४५ की मुना सेजवाल सिरियस (ऐ. १८:५५ बजेको समयमा जिल्ला अस्पताल सल्यानमा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत्यु घोषणा गरेको ।

३) चालक जिल्ला सल्यान सारदा न.पा. १ चैबाङज्युला बस्ने बर्ष अं. २१ को रबिन बुढाथोकी-टाउकोमा चोट मध्यम ।
४) ऐ.ऐ.१२ कागखोला बस्ने बर्ष ५० को कालि बहादुर
बुढाथोकी घुडा र हातमा सामान्य चोट ।
५) ऐ.ऐ. १२ बस्ने वर्ष ५० की कल्पना योगी- बाँया खुट्टा र दाहिने हातमा चोट सामान्य ।
६) ऐ. ऐ. बस्ने वर्ष ७५ की पम्फा नेपाली कम्मर र निधारमा चोट सामान्य ।
७) ऐ. छत्रेश्वरी गा.पा. ५ बस्ने वर्ष २४ की निर्मला बस्नेत भित्री चोट अवस्था मध्यम ।
८) ऐ. शारदा न.पा. १२ बस्ने वर्ष १२ की लक्ष्मी खड़का हात र मुखमा चोट सामान्य ।
९) ऐ.ऐ.१३ बस्ने वर्ष २४ को निरु कवर हात खुट्टामा सामान्य चोट ।
१०) ऐ.ऐ.१२ बस्ने वर्ष ४७ की कमला बुढाथोकी घाटीमा सामान्य चोट ।
११) ११) ऐ.ऐ.१२ बस्ने वर्ष १३ की खिमा ओली सामान्य ।
१२) ऐ.ऐ.बस्ने वर्ष ३५ की हिमा ओली कम्मरमा सामान्य चोट ।
१३) ऐ.ऐ.बस्ने वर्ष २५ की टिका बोहरा कम्मर र छातीमा सामान्य चोट ।
१४) ऐ.ऐ.बस्ने वर्ष १४ की बिमला बुढाथोकी सामान्य ।
१५) ऐ.ऐ.१३ बस्ने वर्ष ७५ की जिउनी बोहरा कम्मर र निधामा चोट मध्यम ।
१६) ऐ.ऐ.१२ बस्ने प्रकाश बुढाथोकी टाउकोमा सामान्य चोट
१७) जिल्ला सल्यान शारदा न.पा. १५ बस्ने वर्ष अ.५७ कि पेशला भण्डारी शरिरमा चोट अवस्था मध्यम (ऐ, १९:५५ बजेको समयमा थप उपचारको लागी प्रादेशिक अस्पताल कालागाँउ सुर्खेत रिफर भएको)
१८) ऐ. ऐ. १२ बस्ने वर्ष ७२ की जानकी बोहरा कम्मरमा चोट अवस्था मध्यम ।
१९) ऐ.ऐ.१३ बस्ने वर्ष २८ कि रिता बुढाथोकी ढाडमा चोट अवस्था मध्यम ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार