
दुर्घटनामा चालक तुलसीपुर-१८ का २६ वर्षिय भक्त बहादुर घर्ती र गाडी धनि ५० वर्षका गणेश बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का ३८ वर्षको नारायण योगी घाइते हुनुभएको छ ।उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा उपचार भैइरहेको बताएको छ
रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याब जिप अनियन्त्रित भई सडकबाट करिव ३५० मिटर तल खस्न गई दुर्घटना हुन जाँदा घटनास्थलमै २ जनाको मृत्यु भएको छ
प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार