२०८१ असार २९ गते शनिवार

प्रादेशिक अस्पतालले दुई हप्तामा आन्द्रा फुटे परेको लाई राम्रो ईलाज गरि गरे डिस्चार्ज



असाेज ०५

प्रादेशिक अस्पतालले दुई हप्तामा आन्द्रा फुटे परेको लाई राम्रो ईलाज गरि गरे डिस्चार्ज । दुई हप्ता अघि रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटे परेको लाई पहिलो पटक शल्यक्रिया सफलतापूर्वक गरिएकाे थियाे , आज डिस्चार्ज गरेर आफ्नो घर पठाएका छन् प्रादेशिक अस्पताल गौरमा दुई हप्ता अगाडि डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिम द्वारा लैपरोटॉमी को अप्रेसन सफलतापूर्वक गरेको थियो । राजदेवी नगरपालिका वडा नं १ पाथारा निवासी रुपन यादवको पुरा आन्द्रा फुटे परेको लाई डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिम द्वारा लैपरोटॉमी को अप्रेसन सफलतापुर्बक गरेको थियो । आज प्रादेशिक अस्पताल गौरले रुपन यादव लाई डिस्चार्ज गरेर आफ्नो घर पठाएका छन् । जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी भन्नुभयो त्यो दिन देखि प्रादेशिक अस्पतालमा सबै बिमारीहरुको राम्रो ईलाज भईरहेको छ किनभने आज साबित भएको छ । अध्यक्ष हाशमीले भने एति मात्र होइन अझै हाम्रो प्रादेशिक अस्पतालको डाक्टरहरुको टिमले ठुला ठुला रोगहरूको राम्रो तरिकाले ईलाज गर्छ मेरो बिस्वास छ किनकि डा.फिरोज अंजुमको टिम र डा.उज्जवल ठाकुरको सहकार्य द्वारा लैपरोटॉमी को सफलतापूर्वक अप्रेसन गरि नया जीवन दिनु भयेको छ पुरा आन्द्रामा प्वाल परेको भएर पनि डाक्टर अंजुमको टिम द्वारा सफलतापूर्वक सल्यक्रिया गरिएर ठिक पारेको छ ‌यो प्रादेशिक अस्पतालको लागि गर्भको कुरा हो। एति मात्र होइन आज प्रादेशिक अस्पताल एक छिनको लागी खुस मई बनेको देखेर मलाई गर्भ लाग्यो । रुपन यादवको आफन्त हरुले आफ्नो घर जाने क्रममा भने प्रादेशिक अस्पतालको डाक्टर हरु मेरोलागि भगवान छ मेरो छोरालाई कहाँ कहाँ सम्म इलाज गराए तर राम्रो भएन आज हजुरहरूले मेरो छोरालाई नयाँ जिवन दिनुभयोमा हृदय देखि धन्यवाद ब्यक्त गर्न चाहन्छु। डा.फिरोज अंजुम, डा. उज्जवल ठाकुर , लगायत सम्पुर्ण टिम लाई प्रादेशिक अस्पताल गौरको बिकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव कुमार सिंह,लगायत सदस्य हरुले धेरै धेरै धन्यवाद दिएका छन् !!

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार