असाेज ०५
प्रादेशिक अस्पतालले दुई हप्तामा आन्द्रा फुटे परेको लाई राम्रो ईलाज गरि गरे डिस्चार्ज । दुई हप्ता अघि रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटे परेको लाई पहिलो पटक शल्यक्रिया सफलतापूर्वक गरिएकाे थियाे , आज डिस्चार्ज गरेर आफ्नो घर पठाएका छन् प्रादेशिक अस्पताल गौरमा दुई हप्ता अगाडि डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिम द्वारा लैपरोटॉमी को अप्रेसन सफलतापूर्वक गरेको थियो । राजदेवी नगरपालिका वडा नं १ पाथारा निवासी रुपन यादवको पुरा आन्द्रा फुटे परेको लाई डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिम द्वारा लैपरोटॉमी को अप्रेसन सफलतापुर्बक गरेको थियो । आज प्रादेशिक अस्पताल गौरले रुपन यादव लाई डिस्चार्ज गरेर आफ्नो घर पठाएका छन् । जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी भन्नुभयो त्यो दिन देखि प्रादेशिक अस्पतालमा सबै बिमारीहरुको राम्रो ईलाज भईरहेको छ किनभने आज साबित भएको छ । अध्यक्ष हाशमीले भने एति मात्र होइन अझै हाम्रो प्रादेशिक अस्पतालको डाक्टरहरुको टिमले ठुला ठुला रोगहरूको राम्रो तरिकाले ईलाज गर्छ मेरो बिस्वास छ किनकि डा.फिरोज अंजुमको टिम र डा.उज्जवल ठाकुरको सहकार्य द्वारा लैपरोटॉमी को सफलतापूर्वक अप्रेसन गरि नया जीवन दिनु भयेको छ पुरा आन्द्रामा प्वाल परेको भएर पनि डाक्टर अंजुमको टिम द्वारा सफलतापूर्वक सल्यक्रिया गरिएर ठिक पारेको छ यो प्रादेशिक अस्पतालको लागि गर्भको कुरा हो। एति मात्र होइन आज प्रादेशिक अस्पताल एक छिनको लागी खुस मई बनेको देखेर मलाई गर्भ लाग्यो । रुपन यादवको आफन्त हरुले आफ्नो घर जाने क्रममा भने प्रादेशिक अस्पतालको डाक्टर हरु मेरोलागि भगवान छ मेरो छोरालाई कहाँ कहाँ सम्म इलाज गराए तर राम्रो भएन आज हजुरहरूले मेरो छोरालाई नयाँ जिवन दिनुभयोमा हृदय देखि धन्यवाद ब्यक्त गर्न चाहन्छु। डा.फिरोज अंजुम, डा. उज्जवल ठाकुर , लगायत सम्पुर्ण टिम लाई प्रादेशिक अस्पताल गौरको बिकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव कुमार सिंह,लगायत सदस्य हरुले धेरै धेरै धन्यवाद दिएका छन् !!