
भदौ ३१
तुलसिपुरका समाजसेवी उपेन्द्र द्वारा साहु परिवार सहयोग तुल्सिपुरको एक घर परिवारलाइ तिज अबसरमा दुध सादाना केरा र केहि आर्थिक वितरण गरिएको छ । तुलसिपुर ७ निवासि उपेन्द्र पाैडेल ले स्थानिय बिपन दल बहादुर शाहु र टेक बहादुर बि,क परिवार लाई घरमै पुगेर सहयोग गर्नु भएको हो । पाैडेल ले विगत धेरै वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहनु भएको छ । यस पटकको सहयोग अन्य ठाउँको भन्दा महत्वपूर्ण हाम्रो गाउँठाउमा भएकाले आफुले सानो भए पनि सहयोग गरेको उहाॅको भनाइ छ । आर्थिक अवस्था कमजोरका कारण छाक कठिन भएका बेला आफ्नो परिवार लाइ सहयोग गरेकोले साहु परिवार :अत्यन्तै खुसि भएर धन्यवाद व्यक्त गरेका छन आफु दुखमा परेको बेला पैडेल ले स्थानीयले भगवान् आएको अनुभूति गराउने स्थानीय को भनाइ छ । सहयोग सानो ठुलो नहुने भन्दै समाजसेवी उपेन्द्र सबैले आफुले सक्दो सहयोग गर्ने इक्छुक युवा,समाजसेवी,अभियानकर्तालाई अपिल गर्नु भएको छ । साथै उहाॅले सहयोग संकलन गरेर घर नभएका लाइ चाडैं घर बनाउन सहयोग गर्ने समेत बताउनु भयो ।
