२०८२ बैशाख ५ गते शनिवार

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेकाे आराेपमा एक पक्राउ



ओखलढुंगा, भदाै ३० ।  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडा बस्ने ३० वर्षीय चन्द्र बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घरको गोदामभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।  यस विषयमा प्रहरीले अनुसन्धान भैईरहेकाे छ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार