२०८१ बैशाख १ गते शनिवार

अभिनेत्री निता ढुङ्गानालाई पितृशोक पयाे



अभिनेत्री निता ढुङ्गानालाई पितृशोक परेको छ । उनका ८० वर्षीय बुवा सोमप्रसाद ढुङ्गानाको शनिबार निधन भएको हो ।
निताले सामाजिक सञ्जालबाट बुबाका निधन भएको सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन् ‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान मेरो बुबाको बैकुन्ठ बास होस् ।’

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार