२०८१ असार ३१ गते सोमवार

शैक्षिक परामर्श व्यवसायी संघ नेपाल EPCAN को घोषणा सभा सार्वजनिक हुने



काठमाडौ, ११ भदौ । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल ईप क्यान ( EPCAN ) को घोषणा सभा सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रम हुने भएको छ । भोलि भदौ १२ गते मंगलवार काठमाडौको बानेश्वर स्थित एभरेष्ट होटेलमा उक्त कार्यक्रम हुने भएको हो । बिहान ११ बजे बाट सुरु हुने उक्त घोषणा सभा सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा उपस्थित भैदिनु हुन सम्पूर्णमा आयोजक टिमले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार