२०८२ बैशाख ५ गते शनिवार

सल्यान दुर्घटना अपडेट : १७ जना (घाईतेहरुको नाम सहित)



भदौ ४

घाईते हुनेहरुमा सल्यानको दार्मा गाउँपालिका २ का ६० वर्षिय खिर्म खत्री, सोहि स्थानका ४१ वर्षिया रुपा केसी, रुकुम पश्चिमकी ४० बर्षिया बिमला देवी पुन, सल्यानको दार्मा गाउँपालिका २ का ५१ वर्षिय टिकाराम केसी, उहाँको छोरा १८ वर्षिय मानबहादुर खत्री, सोहि गाउँका रमेश केसी रहेका छन् ।

त्यसैगरी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ७ का ५० वर्षिया गौमती खड्का, सानीभेरी गाउँपालिका ११ का २६ वर्षिय पुस्कर रसाईली, चौरजहारी नगरपालिका वडा नम्वर १२ का ४६ वर्षिय पल बहादुर खड्का, चौरजहारी नगरपालिका १४ का १८ वर्षिया माया मगर, सोहि ठाउँकी १६ वर्षिष निर्मला राना, सल्यानको दार्मा गाउँपालिका ५ की १६ वर्षिया रमिता चन्द, रुकुम पश्चिमको सानीभरी गाउँपालिका ११ का ६० वर्षिया कमारो कामी, सोहि ठाउँमा २० वर्षिय भुपाल बिक, दार्मा गाउँपालिका १ का ३२ वर्षिय ईन्द्रबहादुर केसी र सोहि गाउँपालिका २ बस्ने ३६ वर्षिय खुमबहादुर खत्री घाईते हुनुभएको छ ।

घाईते मध्य खिर्म खत्री, रुपा केसी, बिमला देवि पुन र रमेश केसीको अवस्था गम्भिर रहेको बताईएको

प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार