२०८१ कार्तिक २४ गते आइतवार

रुकुमबाट नेपालगंज जाँदै गरेकाे फोर्स गाडी दुर्घटनामा दुई ज्यान गयाे



भदाै रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाईस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका २ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ । दुर्घटनामा परि अन्य १३ जना घाईते भएका छन् । ति मध्ये दुई जनालाई उपचारकालागि कोहलपुर रेफर गरिएको छ

अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।थप विवरण अाउन बाकि

प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार