२०८१ चैत्र १ गते आइतवार

राष्ट्रिय युवा संघ नेपाल,तुल्सिपुर उपमहानगरपालिका ०३ नं वडा कमिटी गठन



भदौ ०२

राष्ट्रिय युवा संघ नेपाल, तुल्सिपुर उपमहानगरपालिका ०३ नं वडा भेला आज सम्पन्न भएको छ । आज तुल्सिपुर ३ दमागाऊ मा रहेको टाईगर क्लब भवनमा भएको कार्यक्रमको सराेज केसि अध्यक्षमा ११ जनाको वडा कमिटि गठन गरेको छ उपाध्यक्षमा बादल थापा ,सचिव कृष्ण केसी सह सचिव सत बहादुर थापा कोषाध्यक्ष सुबास बि,क चयन भएका छन त्यसैगरि कमिटिको सदस्य पुर्न बहादुर नेपालि,खुम बहादुर के सि लगाएतका नयाँ चयन भएका छन साे अबसरमा राष्ट्रिय युवा संघ उपाध्यक्ष देबिराम गुरुङ अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि तुल्सिपुर ३ वडा बिर बहादुर बि,क,तथा शिशिट अथिति प्रदेश ५ सचिवालय सदस्य दिपक के,सि । युवा संघ नेपालका जिल्ला अध्यक्ष बिबेक याेगि त्यसैगरि जिल्ला सदस्य ढाका,बहादुर केसि मंगल बि,क, नेकपा एमाले का उपाध्यक्ष अजय गिरि लगाएको उपस्थिति थियोे र पत्रकार शंकर भुसाल स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम बिभिन्न व्यक्तिले नेकपा एमाले २०८४ बहुमतकाे सरकार बन्ने समेत बताउने भएको थियोे त्यसैगरि तुल्सिपुर ३ वडा अध बिर बहादुर बि,क ले हर्क सापाङ जस्तो राम्रो काम तारिफ समेत गर्नु भएको थियोे नाउला अम्बास प्रतापकाेट बिधुत बाटो हाम्रो पालामा भएकाे समेत भनु भएको थियाे हिजो दिपक गिरि तुल्सिपुर ३ मा कहि कता बिकास गरेको भए हजुर देखाउनु हाेस समेत भनुभएकाे थि अब हाम्रो पालामा बिकाश कहा गर्ने खोज्नु पर्न समेत भनु भएको थियाे

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार