२०८२ बैशाख ५ गते शनिवार

विदाई कार्यक्रम सम्पन्न ।



विनोद मण्डल, भदौ २

सिरहाको धनगढीमाई १२ मा रहेको विष्णुपुर हेल्थ पोष्टका ईन्चार्ज अमर सिंह थारुको विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।

हेल्थ पोष्टको सभा हलमा आयोजित कार्यक्रममा अनिवार्य अवकाश पछि थारुलाई एक औपचारिक कार्यक्रम गरी विदाई गरिएको हो ।

वडा अध्यक्ष जय प्रकाश शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा अथितीहरु बलराम भक्त श्रेष्ठ , डोरेन्द्र फुयाल, रामकुमार शाह , स्वास्थ्य शाखा कार्यालय प्रमुख विन्देश्वर यादव लगायत स्थानिय समाजसेवी , बुद्धिजिबी, पत्रकार ,स्वास्थ्यकर्मी लगायतको उपस्थितिमा थारुलाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान गर्दै विदाई गरिएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार