
साउन १८
एमालेमा महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटको लागि राजनीति गरेको आरोप लगाएका छन् ।
चितवनमा महिलाका लागि मात्र निःशुल्क बस सञ्चालन गरेको विषय उठाउँदै सामाजिक सञ्जालमार्फत शंकर पोखरेलले रबि लामिछानेको आलोचना गरेका हुन् ।
यो प्रकरणले आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् ? भन्ने प्रशन उठेएको पोखरेलले बताएका छन् ।
शंकर पोखरेलको फेशबुक स्ट्याटस जस्ताको छ

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार