२०८१ बैशाख ८ गते शनिवार



जिपको ठक्करबाट पश्चिम दाङमा शिक्षीकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरापलिका– ९ बेलुवा निवासी ३७ वर्षकी सिता लम्साल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार