२०८० चैत्र १६ गते शुक्रवार

गायक तथा सर्जक डिल्ली राज डाँगीको मनसँग मन बोलको नयाँ गीत सार्वजनिक



बैशाख २९

गायक तथा सर्जक डिल्ली राज डाँगीको मन सँग बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

मोडल लोसिना लामिछाने र प्रविण विश्वकर्माको अभिनय रहेको उक्त गीत ‘मन सँग’ को शुक्रबार एक कार्यक्रमका बीच दाङको तुलसीपुरमा सार्वजनिक गरिएको हो ।

गीतमा गयिका रचना रिमाल, देवीराम चौधरी र डिल्लिराज डाँगीको स्वर रहेको छ , भने डाँगीको शब्द र संगीत र विशाल निरौलाको एरेन्ज रहेको छ । उक्त गीतमा नरेश भीर सिंहको निर्देशन तथा भीमसेन कल्याल ठकुरीको छायांकन रहेको छ । सो गीत मार्फत सर्जक डाँगीले समाजमा रहेको जातीय विभेदलाई उठाउन खोजिएको छन् ।

भिडियो

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार