२०८० असोज १६ गते मङ्गलवार

संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना



बैसाख,काठमाडौं । संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएको छ । अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलि दुर्घटनामा परेको बताइएको छ । हेलिकप्टर भोटखोला गाउँपालिका-४ सिब्रुङमा दुर्घटना भएको गाउँपालिका उपाध्यक्ष सहना लामाले  जानकारी दिइन् ।

हामी योजना अनुगमनको क्रममा थियौं । वारीबाट रातो हेलि गुडुङगुडुङ आवाज गर्दै झरेको देख्यौं । फोनको टावर राम्रो छैन । थप बुझ्ने प्रयास भइरहेको छ’, उनले भनिन् ।nepalpress

प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार