२०८१ माघ २४ गते शुक्रवार

आफ्नाे जन्म दिनकाे अबसरमा प्रणय केसि काे उपचारकाे लागि नबराज बिश्व महरकाे सहयाेग



बैशाख ०२
छत्रेश्वरी गाउपालिका ५ सल्यान हाल काठमाडौ ३२ कोटेश्वरमा बस्दै आएका प्रणय केसिको उपचारको लागि दारी ग्याङ दाङको तर्फबाट यो अभियान सन्चालनमा ल्याएककाे थियो र साे अबसरमा आज आफ्नाे जन्म अबसर तुल्सिपर ३ निबासि नबराज बिश्व महरले नगद २००५( दुई हजार पाँच ) सहयाेग गर्नु भएकाे छ सहयोगी मनहरुले जति सकिन्छ त्यति सहयोग गरेर पिडाको घाउमा थोरै भएपनी मलम लगाइदिनुहुने छ भन्ने अपेक्षा समेत गर्नु भएकाे छ
करिब २० महिना ) प्रणय केसी स्पाइनल मस्कुलर एट्रोफी-टाइप २ बाट पीडित छन् । स्पाइनल मस्कुलर एट्रोफी (SMA), एक भयानक दुर्लभ जीवनलाई एकदमै खतरामा पार्ने न्यूरो मस्कुलर वंशानुक्रमिक असन्तुलन हो


स्पाइनल मस्कुलर एट्रोफी (SMA), एक गतिशील रोग हो र यसले मांसपेशीहरूको गम्भीर कमजोरी निम्त्याउँछ जसले गर्दा अशक्तता, मेरुदण्डको स्कोलियोसिस र फोक्सोको कार्यमा गम्भीर रूपमा अवरोध उत्पन्न गरि स्वासप्रश्वासमा बाधा पैदा गर्दछ l
२० महिनाको सानो बालक जीवनको यो पीडादायी अवस्थामा रहेका छन् l स्पाइनल मस्कुलर एट्रोफी (SMA), एकदमै खर्चीलो हुन्छ र डाक्टरको सुझाब अनुसार २७ करोड भन्दा बढी खर्च लाग्ने भनिएको छ र प्रणयको उपचार ४ महिनामा (बाबु 2 वर्ष पुग्दा सम्ममा) गर्नु पर्ने पनि डाक्टरहरूले जनाएका छन् l परिवारले बिगत ६ महिना देखि आफूसँग भएको सबै लगानी गरि सकेका छन् l बुबा बताउनु भयाे

प्रणय केसि काे उपचारको लागि दारी ग्याङ दाङको तर्फबाट सहयोगको गरिदिनुहुन अनुरोध गर्नु भएकाे छ l प्रणयको स्वास्थ्य अवस्था बारे थप जानकारीको लागि सम्पर्क(बुबा): +977-9851066369
दारी ग्याङ दाङ : 9812888085
DARI GANG DANG A/C DETAIL
A/C= 5707010010877
BANK=GLOBAL IME BANK TULSIPUR
NAME=NARAYAN GAUTAM / MANISH GAUTAM

सबै जनाले सहयाेग गराै

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार