२०८० फाल्गुन ९ गते बुधवार

आफ्नो जन्मदिनको अवसर पारेर तुलसीपुरका एक जना व्यवसायीले रक्तदान



२६ चैत
 आफ्नो जन्मदिनको अवसर पारेर तुलसीपुरका एक जना व्यवसायीले रक्तदान गरेका छन् । तुल्सिपुर ४ रक्षाचाैर ४ घर भै हाल  भाग्य लक्ष्मी ट्रेडर्स सञ्चालक व्यवसायीले प्रज्वल खडका(बसन्त) ले आफ्नो २८ औ जन्मदिनको अवसर पारेर रक्तदान गरेका हुन ।

सेवा नै धर्म हो, भन्ने भावनाका साथ आफुले हरेक जन्मदिनमा रक्तदान गर्ने गरेको बताउने ले आज चैत २६ गते परेको आफ्नो जन्मदिन पारेर  ४ जना युवाहरुले रक्तदान गर्नु  भएकाे थियाे नेपाल रेडक्रस सोसाइटीद्वारा सन्चालीत रक्तसन्चार केन्द्र तुलसीपुर शाखामा गई रक्तदान गरेका हुन् ।

आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने  खडकाले बताउनु भएकाे थियाे

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार