
तुलसीपुर, २२ पुस
आधारभूत विद्यालय तुलसीपुर-३ रानागाउँमा रहेको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज के.सि, चयन गरेकाे छ जसकाे समितिमा राम बहादुर के,सि ,खकेन्द खरेल गिता साहु डिल्ली बहादुर महतरा वीर बहादु बि,क पदम खडका सदस्य चयन गरिएको छ
विव्यस अध्यक्ष चेतमान सेजुवालको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास शाखाका संयोजक मानबहादुर रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष वीरबहादुर बिक, अभिभावक टेकराज खत्री, सरस्वती मावि दमारगाउँका प्रअ बसन्तप्रसाद न्यौपाने लगायतले
मन्तव्य राख्नुभएको थियो
रानागाउँमा देखिएको परिवर्तनलाई हेर्न सकिने बताए । साथै आधारभूत विद्यालय रानागाउँले विगत तीन वर्षयता गरेको परिवर्तनको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयको स्तरोन्नतिको सवालमा आफ्नो तर्फबाट हुने
विद्यालायका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, पूर्वविव्यसका अध्यक्ष तथा प्रतिनिधि, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो भने विद्यालयको स्तरोन्नतिमा सहयोग पुयाउने विभिन्न निकायका व्यक्ति तथा पूर्वविव्यस अध्यक्षहरुलाई सम्मान गरिएको थियो । त्यस्तै गरिब तथा जेहेनदार विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने गरी विव्यस सदस्य झविलाल घिमिरे ले आफ्ना बोल्ने स्व. आमाबुवाको स्मृतिमा रू. २५,०००/- अक्षयकोष स्थापना गर्नुभएको छ आवि रानागाउँमा स्थापना य गरिएको यो भने पहिलाे हाे पहिलो अक्षयकोष हो