२०८० जेष्ठ १९ गते शुक्रवार

दाङको घोराहीमा बसको ठक्करबाट सिर्जना शर्मा मृत्यु एक जना घाइते



दाङको घोराहीमा बसको ठक्करबाट सिर्जना शर्मा मृत्यु एक जना घाइते भएका छन्।

घोराही तुलसीपुर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका १६ सर्रामा बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी १९ वर्षीया सिर्जना शर्मा मृत्यु भएको छ

मोटरसाइकल चालक दंगीशरण गाउँपालिका ७ का १७ वर्षीय क्रिश खड्काको अवस्था भने मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी राजन कुमार गौतमले जानकारी दिए। उनको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
शुक्रबार साढे ४ बजे तुलसीपुरबाट घाराही तर्फ आइरहेको रा १ ख २३७५ नम्बरको बसले तुलसीपुर तर्फ जाँदै गरेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बस र बस चालकलाई भने प्रहरीले नियन्त्रणमा

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार