२०८२ बैशाख ५ गते शनिवार

भोलीदेखि तुलसीपुरमा सञ्चालन हुने मेलाको सम्पुर्ण तयारी पुरा :लहरे



 दाङ  तुल्सिपुर   प्रथम लुम्बिनी प्रदेश स्तरिय कृर्षि तथा पर्यटन महोत्सवको तयारी  सबै पुरा भएको छ ।आयोजकले आज पत्रकार सम्मेलन गरेर मेलाको तयारी पुरा भएको बताएकाे छ । मेलाको आईतबार लुम्बिनी प्रदेशका सिचाई तथा जलस्रोत राज्यमन्त्री अर्जुन श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अायाेेजकले बताएको  छ
आइतबार बिहान ११:३० बजे तुलसीपुरको त्रिशिदेश्वरी मन्दीर परिसरबाट याली सुरु हुने छ गरी १२ बजे मेला स्थलमा गएर उद्घाटन हुने कार्यक्रम  रहेको मेला आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए । तुलसीपुरमा अत्याधुनिक पुस्तकालय निर्माणको लागि सञ्चालन हुन लागेको मेला  मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म  हुने छ

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार