२०८१ बैशाख ८ गते शनिवार

तुल्सिपुर ३ थर्कोट लाई पर्यटन क्षेत्र बनाएर देश मै चिनाउछु काेमल वलि



तुलसीपुर । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका प्रतीनिधिसभा सदस्यका उम्मेदवार कोमल वलीले जनताका आधारभुत आवस्यकता पुरा गर्ने बताएका छिन । आज तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ३ को थर्कोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । आफु पश्चिम क्षेत्रको विकास गर्ने उदेश्यले निर्वाचनमा होमिएको हुदा मतदान गर्न अपिल गरेकि हुन ।

यहाँका जनताको समस्याबारे जानकार रहेकोले निर्वाचित भएको बर्ष दिनमै परीवर्तन आउने गरि विकास गर्ने प्रतिबद्धता जनाएकि थिईन । उनले थर्कोट आफैमा महत्व बोकेको क्षेत्र भएकोले यसलाई देशमै चिनाउन पहल थाल्ने बताएकि थिईन ।
पर्यटन क्षेत्र बनाउने मेराे पहिलाे काम बताउनु भएको थियाे साे अबसर नेकपा एमालेका तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३(क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार घनश्याम पाण्डे
एक बर्षमा थकाेट मुहार फेरिने बताउनु भएकाे थियो

प्रकाशित मिति : २०७९ कार्तिक १८ गते शुक्रवार