
दाङमा संघमा एमालेको उम्मेदवार टुंगियो, शंकर,कोमल र शान्ता चौधरी उम्मेदवर कोमल वलीले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट टिकट पाएकी छन् । वलीलाई नेकपा (एमाले)ले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्न टिकट दिएको हो ।
वलीले २०७४ सालकै निर्वाचनमा उक्त क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन् । तर, पार्टीले टिकट नदिएपछि चुप बसेकी वलीलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।
तर, आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि एमालेले
प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार