
३० भदौ,तुलसीपुर/ तुलसीपुुर उपमहानगरपालिका ७ स्थित गणेशपुर पार्कमा रिपोर्टिङ्कालागि गएका मगरको पार्क ब्यबस्थापन समितिका सदस्यहरुले दुव्र्यबहार गरेको बताएका छन् । पार्कको भिडियो खिच्ने क्रममा पार्क ब्यबस्थापन समितिका सदस्यहरुले हातपात गरेको उनले बताए ।
अनलाईन टिभि पत्रकार संघका सचिव समेत रहेका । यस घटनाका दोषिमाथि कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन । समाचार रिपोर्टिङ गर्न पाउनु पत्रकारको अधिकार भएको भन्दै त्यसमा कुण्डित गर्ने कार्य गलत भएको समेत उनले बताए साथै हातपात समेत गरेका थिए गणेश गणेशपुर कर्मचारीहरुले
अनलाईन टिभि पत्रकार संघले पनि मगरमाथि भएको घटनाको निन्दा प्रकट गरेको छ ।साथै दोषीलाई कारवाहीको माग गरेको छ ।
प्रेस विज्ञप्ति समेत निकालेका छन
कारबाहीको माग समेत गरेका छन्
प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार