२०८१ माघ २४ गते शुक्रवार

भिडियो बनाउने क्रममा सातालेको भिरबाट लडेर नवीन केसि मृत्यु ।



दाङ, १९ भदौ ।
भिडियो बनाउने क्रममा साततलेको भिरबाट लडेर एक ब्यक्तीको मृत्यु भएको छ । शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का ३४ वर्षीय नबीन केसी चिप्लिएर लडेर मृत्यु ।
भएकाे छ
तुलसीपुर–३ सताले नजिक भिडियो बनाउने क्रममा लडेर गम्भीर घाईते भएका केसीको राति नै उपचारकालागि प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ

https://fb.watch/fk7R6Ycl3-/

https://fb.watch/fk7R6Ycl3-/

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार