२०८१ माघ २४ गते शुक्रवार

भक्तपुरको सल्लाघारीमा रुख ढल्दा३ जनाकाे मृत्यु



𝘽𝙍𝙀𝘼𝙆𝙄𝙉𝙂
भक्तपुरको सल्लाघारीमा इवामुरा अस्पताल नजिकै केहि बेर अगाडि सल्लाको रुख ढल्दा सडकमा गुडिरहेको एक यात्रुबाहक बस र एउटा स्कूटि च्यापिंदा स्कुटर चालक सहित ३ जनाको मृत्यु भएको छ । घटनामा धेरैजना गम्भीर घाईते भएका छन् । प्रहरी र स्थानीयवासी मिलेर घाईतेहरुलाई उद्धार गरि उपचार्थ इवामुरा अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार