२०८० असोज ७ गते आइतवार

तुल्सिपुर खानेपानिकाे लापरबाहीको कारण तुलसीपुरका बासिन्दाहरु दूषित पानी पिउन बाध्य




तुल्सिपुर
जेष्ठ २८
तुल्सिपुर ३ मा रहेको झरणा टाेल माथि बिच खाेलाबाट बगेको पानी पिउन बाध्य रहेका छन। जस्ले गर्दा हजारौं उपभोक्ताहरु दुषित पानी पिईरहेका छ्न र विभिन्न रोग को शिकार बनेका छ्न।
खाेलाकाे पानी पायपमा लिएपछि उक्त क्षेत्रका किसानहरुले खेतीयोग्य जमिन सिचाई गर्न समस्य परेकाे बताउछन् ।


पटक पटक सम्बन्धित निकायमा आफ्नो गुनासो बताए पनि कुनै सुनुवाइ नभएको उनिहरुको गुनासो रहेको छ। स्थानीयबासी संग सल्लाह नगर बिच खाेलाबाट तुल्सिपुर का जनतालाई दुगधित दुषित पानी खुवाएकाे र
किसानलाई सिँचाइमा समस्या परेको स्थानीय जनताको गुनासो रहेको छ।
यस बिषय वडा अध्यक्ष बुझ्दा यस विषयमा हामीलाई कुनै पनि जानकारी नभएको बताउनुभएको छ

भिडियो सहित हेर्नुुहाेेस

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते शनिवार